नेपाली कांग्रेस – Page 2 – Nepal Press
नेपाली कांग्रेस

‘वीपी मरेकै दिन मेलमिलाप नीतिको पनि दाहसंस्कार गरियो’

हालै कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भयो । कोइराला परिवारका तीन नेता तीनतिर भए । यसलाई सामान्यरूपमा लिएका प्रकाश कांग्रेसले आफूलाई ‘रिभ्यू’ गर्नुपर्ने बताउँछन् । ‘यही कांग्रेसमा कसले नेतृत्व गर्छ भन्ने विषय गौण हो । कांग्रेसले आफूलाई रिभ्यू गरोस् । वीपीलाई सही ढंगले बुझोस् । राजनीतिमा सक्रिय मेरा भाइबहिनी...