नेत्रविक्रम चन्द – Nepal Press
नेत्रविक्रम चन्द

विप्लवले भेटे कमल थापा, तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्ने राप्रपाको धारणा

काठमाडौं । राजनीतिक भेटघाटलाई पछिल्लो समय तीव्र पारिरहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राप्रपा अध्यक्ष कमल थापासँग भेट गरेका छन् । विप्लव आफ्ना केही नेता लिएर थापालाई भेट्न गएका थिए । भेटमा समसामयिक राजनीतिक परिवेशबारे छलफल भएको बताइएको छ । सोक्रममा राप्रपा अध्यक्ष थापाले केपी ओलीसरकारसँगको ३...