नेकपा विभाजन – Page 3 – Nepal Press
नेकपा विभाजन

‘एमाले ब्राण्ड’ विभाजन: प्रचण्डको सफल प्रयोग

नेकपा फुटेको होइन । बरु, एमालेभित्र छिरेर प्रचण्डले नराम्ररी लुछे, एमाले लुछियो । आज एमालेकै विरोध गर्नुमा माधवकुमार नेपाल, झलनाथहरुलाई गर्व गर्ने स्थिति बनाइदिए, प्रचण्डले ।