नेकपा मा‌ओवादी केन्द्र – Nepal Press
नेकपा मा‌ओवादी केन्द्र

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी (तस्बिरहरू)

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसिरहेको बैठकमा समसामयिक राजनीतिक परिवेश, सरकारमा पठाउने मन्त्रीबारे छलफल मुख्य एजेण्डा रहेको बताइएको छ । बैठकमा सरकारको कामकारवाहीलाई प्रभावकारी बनाउन न्यूनतम साझा कार्यक्रम, सांगठानिक गतिविधिको बारेमा पनि छलफल भइरहेको छ ।