नेकपा (माओवादी केन्द्र) – Nepal Press
नेकपा (माओवादी केन्द्र)

अल्पमतमा रहेका व्यक्तिले पुन : सरकार गठनको दाबी गर्नु आश्चर्य र हास्यास्पद : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्ममतमा रहेको भन्दै पुनः सरकारको दावी गर्नु आश्चर्य र हास्यास्पद रहेको टिप्पणी गरेका छन् । आइतबार साँझपख एक विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन, ‘राजीनामालाई सकारात्मक रुपमा लिन सकिन्छ तर अल्पमतमा रहेका व्यक्तिले नै पुनः...