नेकपा एमाले संसदीय दल – Nepal Press
नेकपा एमाले संसदीय दल

सूदूरपश्चिम प्रदेश: ओली पक्षबिनै एमाले संसदीय दलको बैठक

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठक बसिरहेको छ । प्रदेशसभा संसदीय दलको कार्यालयमा जारी बैठकमा ओली पक्षका सांसदहरू उपस्थित छैनन् । बैठकले एमाले संसदीय दलको विधान पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सदस्य लालबहादुर खड्काले जानकारी दिए । सबैलाई खबर गरिएपनि ओली पक्षका सांसद कोही नआएको उनको...