निषेधाज्ञा – Page 5 – Nepal Press
निषेधाज्ञा

रुपन्देहीको निषेधाज्ञा कडा, सडक-बजार सुनसान

रुपन्देही । सक्रिय कोरोना संक्रमित २ हजार नाघेपछि आजदेखि रुपन्देहीमा जारी गरिएको निषेधाज्ञा कडा ढंगमा लागू गरिएको छ । अत्यावश्यक कामबाहेक हिंडडुल गर्न नपाइने गरी जारी गरिएको निषेधाज्ञाको पहिलो दिन आज बिहानैदेखि मुख्य सहर बुटवल, भैरहवा, मुर्गिया, देवदह, तिलोत्तमालगायतका क्षेत्र सुनसान छन् । मानिसहरुको आवतजावत र जमघट हुन नदिन...

1 3 4 5