निषेधाज्ञा – Page 2 – Nepal Press
निषेधाज्ञा

वर्कसप बेलुका ९ बजेसम्म र हार्डवेयर तथा बिजुली पसल ४ बजेपछि खुल्न पाउने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अवधिमा सवारी साधनका वर्कसप बेलुका ९ बजेसम्म खुल्न पाउने भएका छन् । असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गर्दै उपत्यकाका तीनै जिल्ला प्रशासनले उक्त निर्णय गरेका हुन् । विकास निर्माणजन्य सामग्रीका पसलहरु (छड्, सिमेन्ट, बिजुलीका सामान, स्यानिटरी, हार्डवयर पसल) दिउँसो ४ बजेपछि...