निर्वाचन पर्यवेक्षण
निर्वाचन पर्यवेक्षणको लागि ६५ वटा संस्थाको आयोगमा निवेदन
२०७९ वैशाख १ गते १७:३६
काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षकको लागि ६५ वटा संस्थाले निवेदन दिएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्न इच्छुक ६५ वटा संस्थाले निवेदन दिएका हुन् । आयोगले संस्थालाई १५ दिनको समय दिई चैत १३ गते सूचना प्रकाशित गरी आवेदन...