निर्वाचन आयोग – Page 4 – Nepal Press
निर्वाचन आयोग

निर्वाचन आयोगले भन्यो- नेकपाका दुई अध्यक्षलाई चिन्छौं, दुई समूहलाई होइन

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुई समूहलाई नभइ दुई अध्यक्षलाई चिनेको प्रष्ट पारेको छ । आयोगले नेकपाको आधिकारिताको लागि दुवै पक्षले निवेदन नदिएकाले अहिलेसम्म दुई अध्यक्षलाई चिनेको जनाएको हो । शुक्रबार नेकपाका दुवै समूहलाई आयोगले बोलाएको थियो । प्रचण्ड माधव पक्षले समय मागेपछि केपी अ‍ोली पक्षसँग आयोगले अनौपचारिक छलफल...