निर्वाचन आयोग – Page 2 – Nepal Press
निर्वाचन आयोग

निर्वाचन आयोगमा रेशम चौधरीको कविता- श्रीमान् न्याय देऊ, क्षमा चाहिँदैन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता विवादमा सनाखत गर्न जेलबाट सीधै निर्वाचन आयोगमा पुगेका रेशमलाल चौधरी दुवै पक्षमा सनाखत नगरी तटस्थ बसेका छन् । पार्टीको न्यायका लागि आयोग पुगेका चौधरीले मत प्रयोग नगरे पनि कवितामार्फत आफ्ना पक्षमा भने न्याय मागे । आयोगबाट बाहिरिँदै गर्दा पत्रकारहरू सामूह चौधरीले सुनाएको...