निजी हात्ती
सर्वोच्चको आदेशपछि निजी हात्ती दर्ता हुँदै
२०७८ कार्तिक २४ गते ११:२२
चितवन । सङ्कटापन्न वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी ऐन जारी भएपछि पहिलोपटक यहाँका निजी हात्ती दर्ता प्रक्रियामा गएका छन् । हात्ती धनीलाई सर्वोच्च अदालतले दर्ता गर्न निर्देशन दिएपछि सो प्रक्रिया सुरु भएको हो । वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि ९साइटिस०को नेपाल पक्षराष्ट्र हो । महासन्धिको पक्षराष्ट्र...