नाडा – Nepal Press
नाडा

नाडाको निर्वाचन मंसिर २२ र २३ गते, नेतृत्वका लागि चौधरी र थापा मैदानमा

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को ४५ औं साधारणसभा तथा अधिवेशनका लागि निर्वाचनको मिति घोषण भएको छ । शुक्रबार सोल्टी मोडस्थित होटल सोल्टी क्राउन प्लाजामा अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा बसेको एसोसिएसनको केन्द्रीय कार्यसमितिले मंसिर २२ र २३ गतेका लागि साधारणसभा र निर्वाचनको मिति तोकेको हो। साधारणसभा र...