नाटु
बुटवलमा नाटुको सातौं राष्ट्रिय अधिवेशन, सरकार श्रमिकको पक्षमा नरहेको गुनासो
२०७८ चैत १३ गते ६:४१
रुपन्देही । नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) को सातौं राष्ट्रिय अधिवेशन शनिबारदेखि बुटवलमा सुरु भएको छ । जिफन्टका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले सम्मेलनको उद्घाटन गर्दैे श्रम बजारमा धेरै ठूलो परिवर्तन आएपनि सरकार श्रमिकको पक्षमा नरहेको बताए । संगठन स्वतन्त्रता, न्यूनतम ज्यालामात्र नभइ अब जीवनचक्रमा आधारित सामाजिक सुरक्षाको अधिकार...