नागरिक समाज – Nepal Press
नागरिक समाज

नागरिक हत्या रोक्न म्यानमार सेनालाई नेपाली नागरिक समाजको अपिल

काठमाडौं । नेपालस्थित नागरिक समाजले म्यानमारका नागरिकमाथि भैरहेको हत्या रोक्न आग्रह गरेको छ । उसले नेपाल सरकारलाई म्यानमार सेनाको कार्यविरुद्ध उभिन पनि अपिल गरेको छ । नागरिक समाजका तर्फबाट १२ जना विभिन्न क्षेत्रका व्यक्तिहरुले विज्ञप्ती जारी गर्दै नेपालले म्यानमार जनताको पक्षमा उभिनुपर्ने कुरामा जोड दिएका हुन् । उनीहरुले नागरिक...