नदीमा वेपत्ता – Nepal Press
नदीमा वेपत्ता

नदीमा वेपत्ता भएका चार जना अझै भेटिएनन, खोजी कार्य जारी

सुर्खेत । आइतबार सुर्खेतको भेरीगंगा नगरपालिकास्थित भेरी नदीमा तीन जना बालबालिका र दैलेखको आठविस नगरपालिकास्थित कर्णाली नदीमा जना नुहाउने क्रममा शनिबार एक जना बेपत्ता भएका छन् । भेरीगंगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा बेपत्ता हुने बालबालिकाहरुमा भेरीगंगा नगरपालिका–११ रामघाटका १० वर्षीया गंगा खड्का, ८ वर्षीया कृष्णा सिजाली र...