नक्कली बाढीपीडित
बझाङका नक्कली बाढीपीडितलाई कारबाही गरिने
२०७८ मंसिर ५ गते १४:१६
बझाङ । बझाङमा बाढीपहिरोले क्षति पुर्याएको भनेर कागजात मिलाएर राहात लिनेलाई छानबिन गरी कारबाही गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार सूचना जारी गर्दै बाढीपहिरोमा परेर घरमा क्षति नभएको तर वडा कार्यालय र प्रहरी मुचुल्का बनाइ पीडित बनी राहात लिनेमाथि छानविन गर्न लागेको हो। जिप्रकाले बाढीपहिरोमा परी पूर्णरुपमा घरमा...