नक्कली डीएसपी पक्राउ – Nepal Press
नक्कली डीएसपी पक्राउ

इन्सपेक्टरमा जागिर लगाइदिने भन्दै १३ लाख ठगी गर्ने नक्कली डीएसपी पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ठगी धन्दा चलाउने झापा निवासी निलम भट्टराईलाई नियन्त्रणमा लिएको छ । राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षक (इन्सपेक्टर) मा जागिर लगाइदिने भन्दै एक महिलासँग १३ लाख रुपैयाँ ठगि गरेको उजुरी आएपछि भट्टराईलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी उपरीक्षक ९एसपी० पदमबहादुर विष्टले बताए । ‘महानगरीय प्रहरी...