धादिङमा मल
काठमाडौं ल्याउदैँ गरेको २ ट्रक रासायनिक मल धादिङमा किसानबाटै लुटियो
२०७९ असार ४ गते १९:३२
धादिङ । धान रोपाई चलिरहेका बेला रासायनिक मलको अभाव भएका बेला धादिङका किसानले २ ट्रक रासायनिक मल लुटेका छन् । शनिवार दिउसो धादिङको धार्के बजारमा रासायनिक मल बोकेर काठमाडौं आउदैँ गरेको २ वठा ट्रक नियन्त्रणमा लिएर स्थानीय किसानले रासायनिक मल लुटेका हुन् । उक्त मल भारतबाट भन्सार छली ल्याइएको...