धनौजी गाउँपालिका – Nepal Press
धनौजी गाउँपालिका

डेढ महिनादेखि गाउँपालिका ठप्प, जनप्रतिनिधिको हानथापले गाउँसभा अनिश्चित

जनप्रतिनिधिहरूको प्रतिष्ठाको लडाइँले धनुषाको धनौजी गाउँपालिका डेढ महिनादेखि ठप्प छ । चालु आर्थिक वर्षको करिब ६ महिना बित्न लाग्दा कुनै पनि विकास निर्माणको काम शुरू हुन सकेका छैन । तलब नपाएपछि कर्मचारीहरु कार्यालय आउनै छाडेका छन् ।