दोबाटे विश्वकर्मा – Nepal Press
दोबाटे विश्वकर्मा

मिडियाको दबाबले मन्त्री बनेँ, खुसीको अनुभूति गरेको छु : डोबाटे विश्वकर्माi

प्रधानमन्त्रीज्यू पोखरा आउनुभएको बेला अरु कुरा त गरिनँ । आशीर्वाद मागेँ । मैले आशीर्वाद चाहियो हजुर भनेँ । उहाँले आशीर्वाद दिनुभयो । मन्त्री भएँ । खुसी छु । दसैँको बेला मागेको आशीर्वाद लाग्दो रहेछ । मलाई पूरा भयो ।