दैलेख – Nepal Press
दैलेख

दैलेख एमाले जेठ २ मा फर्कियो, स्थानीय तहका पदाधिकारी तोकिए (सूचीसहित)

सुर्खेत । नेकपा एमालेको पछिल्लो निर्णय वमोजिम दैलेख जिल्ला कमिटीले १० बुँदे कार्यन्वयन गर्दै पार्टीका संरचनाहरुलाई जेठ २ लाई आधार बनाएर क्रियाशील बनाउने निर्णय गरेको छ । जिल्ला सचिवालयको बैठकले १० बुँदे सहमति, अन्तर पार्टी निर्देशन र विधानबमोजिम संगठनलाई अद्यावधिक गर्ने निर्णय गरेको केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज विष्णु...