देवेन्द्र पौडेल – Nepal Press
देवेन्द्र पौडेल

मन्त्रीको उम्मेदवार हुँ तर पाउँनै पर्छ भनेर जोड गर्दिनँ : देवेन्द्र पौडेल

देवेन्द्र पौडेल नेकपा माओवादी केन्द्रको स्थायी कमिटीबाट मन्त्री हुन बाँकी एकमात्रै सदस्य हुन् । माओवादी स्थायी कमिटीमा रहेका अधिकांश नेता मन्त्री भइसक्दा र कोही दोहोर्‍यार, तेह्रयाएर हुँदा पनि पौडल भने एकपटक पनि मन्त्री बनेका छैनन् । सत्ता साझेदारसमेत रहेको माओवादीले फेरि पनि मन्त्रीहरू पठाउँदैछ। यसपाली पौडेल मन्त्रीको सूचीमा अटाउने...