देउवा बालकोटमा
ओलीलाई मनाउन प्रधानमन्त्री देउवा बालकोटमा
२०७८ पुष २४ गते १०:२३
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मासँग भेटवार्ताका लागि प्रधानमन्त्री शेरबहादुर देउवा ओलीनिवास बालकोटा पुगेका छन् ।