देउखुरी – Nepal Press
देउखुरी

प्रदेश राजधानी देउखुरी सार्ने काम शुरु, पूर्वाधार विकास प्राधिकरण बन्यो

रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा स्थानान्तरण गर्ने काम शुरु भएको छ । प्रदेश सरकारले निर्णय गरेको पाँच महिनापछि देउखुरीमा राजधानी सार्ने काम शुरु भएको हो । देउखुरीमा पहिलो प्रदेश कार्यालयको रुपमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय बनेको छ । राप्ती गाउँपालिकाको मौरिघाटमा प्राधिकरण कार्यालय बनेसँगै राजधानी सार्ने काम...