दसैँ २०७८
सडकमा बढ्न थाल्यो चहलपहल (तस्बिरहरू)
२०७८ असोज २९ गते १५:३८
काठमाडौं । सुनसान बनेका सहरका सडकमा पुन: चहलपहल बढ्न थालेको छ । मान्यजनको हातबाट दसैँको टीका लगाउन आउजाउ गर्नेहरूको चाप बढेसँगै काठमाडौंमा पुनः चहलपहल बढेको हो । शुभ साइतमा घरमा टीका लगाएर आफन्तकोमा जानेक्रम बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक र निजी सवारीको संख्या बढेको छ । रातो टीका र...