दधिराम खरेल – Nepal Press
दधिराम खरेल

दधिराम खरेल पश्चिम नेपाल बस व्यवसायी प्रालीको अध्यक्ष बन्ने पक्का

रूपन्देही । बामपन्थी समूहको नेतृत्व गर्दै सन्चालक समितिमा आफ्नो पक्षमा बहुमत सदस्य जितेपछि दधिराम खरेल पश्चिम नेपाल बस ब्यवसायी प्रालिको आगामी अध्यक्ष बन्ने निश्चित भएको छ । शनिबार भएको ११ सदस्यीय सन्चालक समितिको निर्वाचनमा दधिराम समूहबाट उनीसहित जीवनकुमार बन्जाडे, रामचन्द्र भुसाल, मोहन पीएस, चेतनारायण बेल्बासे, नारायणप्रसाद घिमिरे, गोपाल पौडेल...