त्रिभुवन आर्मी फुटबल क्लब – Nepal Press
त्रिभुवन आर्मी फुटबल क्लब

एएफसी कपको छनोटबाटै आर्मी बाहिरियो

काठमाडौं । बुधबार राति भएको खेलमा भारतीय टोली बेङ्गलुरु फुटबल क्लबसँग ५-० को फराकिलो पराजय बेहोरेसँगै त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कपको प्रारम्भिक छनोटबाट बाहिरिएको छ । प्रारम्भिक छनोटको पहिलो खेलमा श्रीलंका पुलिसलाई घरेलु मैदानमा ५-१ को नतिजामा पराजित गरेको आर्मीले दोस्रो चरणमा इन्डियन सुपर लिगको बेङ्गलोरसँगको भेट सुनिश्चित...