तोडफोड – Nepal Press
तोडफोड

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानका उपकूलपतिको कार्यालयमा तोडफोड

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कार्यालयका उपकूलपतिको कार्यालय तोडफोड भएको छ । डेढसय भन्दा बढी व्यक्तिहरु सोमबार प्रतिष्ठानभित्र प्रवेश गरेर तोडफोड गरेको कार्यरत एक चिकित्सकले जानकारी दिए। विगत ३ महिनादेखि प्रतिष्ठानका कर्मचारी, शिक्षक, चिकित्सक र विद्यार्थीहरु आन्दोलनमा छन्। आन्दोलनकारीहरुले कार्यालयमा असार १६ गतेदेखि तालाबन्दी समेत गरेका थिए।...