तामेकोट दरबार स्याङ्जा
स्याङ्जाको तामेकोट दरबार पुनर्निर्माण गर्न महोत्सव गरिँदै
२०७८ मंसिर १७ गते ११:५५
काठमाडौं । स्याङ्जाको स्यालबासस्थित ऐतिहासिक तामेकोट दरबार पुनर्निर्माणका लागि सांस्कृतिक महोत्सव हुने भएको छ । हात्तीस्थान फाउण्डेसन समिटले पुस १५, १६ र १७ मा स्याङ्जा गल्याङकोट देखि १३ किमि उत्तरमा रहेक स्यालबासस्थित उक्त दरबार निर्माणका लागि हात्तीस्थान-तामेकोट समिट महोत्सव आयोजना गर्न लागेको हो । करिब साढे सात सय वर्षपहिले...