तामाङ घेदुङ
तामाङ घेदुङको अध्यक्षमा गोले दोहोरिए, यी हुन् नवनिर्वाचित पदाधिकारी
२०७८ चैत २ गते १३:४७
काठमाडौं । नेपाल तामाङ घेदुङको अध्यक्षमा मोहन गोले पुनः निर्वाचित भएका छन् । बुधवार सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट गोले पुनः निर्वाचित भएका हुन् । घेदुङको सहअध्यक्षमा कुमार सिंह घिसिङ, बरिष्ठ उपाध्यक्षमा रामकृष्ण ब्लोन, उपाध्यक्षहरु सोमबले तामाङ, धर्म लामा, सञ्चुमाया ब्लोन, सीता गोले चयन भएका छन् भने महासचिवमा काजिमान थिङ...