तनहुँ कारागार – Nepal Press
तनहुँ कारागार

सञ्चालनमा आयाे तनहुँकाे महिला बन्दीगृह

तनहुँ । तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा महिला कैदीबन्दी राख्न थालिएको छ । कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा महिला कैदीबन्दी राख्न थालिएको हो । महिला बन्दीगृहमा १२ महिला रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए । हाल कास्की कारागारबाट ११ महिला कैदीबन्दी तनहुँ ल्याइएको छ...