तटबन्धन – Nepal Press
तटबन्धन

तटबन्धन निर्माणका लागि लमजुङ समाज युकेको आर्थिक सहयोग

लमजुङ । लमजुङ समाज युकेले लमजुङको दोर्दी गउँपालिका ८ हिले बजारलाई आर्थिक सहयोग गरेको छ । गत असारमा गएको बाढीले क्षति पुर्‍याएको स्थानमा तटबन्धन निर्माणका लागि समाजले आर्थिक सहयोग गरेको हो । समाजका संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङले तटबन्धन निमार्णका ५ लाख १५ हजार रुपैयाँ दोर्दी गाउँपालिका–८ का वडा अध्यक्ष तुलबहादुर...