डुङ्गा दुर्घटना
महाकाली डुङ्गा दुर्घटना: बेपत्ता बालक भेट्टिएनन्, मृतकको भारतमै अन्तेष्टि
२०७८ कार्तिक १२ गते १०:५८
बैतडी । महाकाली नदीमा डुङ्गा दुर्घटना भएर बेपत्ता भएका शिवनाथ गाउँपालिका–१ का आठ वर्षीय सन्दीप साउदको अवस्था अज्ञात रहेको छ । बुधबार साँझ शिवनाथ–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना हुँदा सन्दीप बेपत्ता भएका हुन् । सन्दीपको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि फेला...