डा. रविन्द्र पाण्डे – Nepal Press
डा. रविन्द्र पाण्डे

नेपालमा ल्याइएको खोप ‘सुरक्षित’, यस्ता छन् विज्ञका सुझाव

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले खोप लगाएपनि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने बताएका छन् । भारतबाट विहिबार नेपालमा ल्याइएको खोप तुलनात्मक रुपमा सुरक्षित रहेको समेत उनले बताए ।