डा.बाबुराम भट्टराई – Nepal Press
डा.बाबुराम भट्टराई

जसपा अध्यक्ष भट्टराई र विप्लवबीच भेटवार्ता

काठमाडौं । राजनीतिक भेटघाटलाई तीव्र बनाइरहेका नेकपा अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले आज विहान पूर्व सहयोद्धा तथा जसपा अध्यक्ष डाक्टर बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । अर्का नेता धर्मेन्द्र बास्तोलासहित भट्टराई निवास पुगेका विप्लवले हिसिला यमीसहितको छलफलमा पछिल्ला राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका थिए । अघिल्लाे सरकारसँग भएका तीन बूँदे सहमति...