डा. टेड्रोस एडहानोम गेहब्रेयसस – Nepal Press
डा. टेड्रोस एडहानोम गेहब्रेयसस

विश्व स्वास्थ्य संगठनका महानिर्देशक नेपाल आउँदै, स्वास्थ्यमन्त्रीदेखि राष्ट्रपतिसम्म भेट्ने

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस आज नेपाल आउँदैछन् । उनी तीनदिने भ्रमणका लागि काठमाडौं आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार टेड्रोस भारतहुँदै नेपाल आउन लागेका हुन् । टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री...