डा‍. बाबुराम भट्टराई – Nepal Press
डा‍. बाबुराम भट्टराई

बाबुरामले भने– सर्वोच्चले संविधानको सुन्दर व्याख्या गरिदियो, हत्या हुनै लागेको संसद जोगाइदियो

काठमाडौं । जनता समाजवादी पार्टीका नेता एमव् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतले संविधानको सुन्दर तरिकाले व्याख्या गरेको बताएका छन् । सर्वोच्च अदालतको आदेश मैले पटक–पटक पढेँ,’ भट्टराईले भने, ‘राज्यका स्थायी अंगहरुको धेरै रुपान्तरण भएको पाउन्न । धेरै आस्था र विश्वास पनि छैन । तर, यसपटकको सर्वोच्चको फैसला सबैले...