ट्र्याक्टरमा स्टिकर
दुर्घटना न्यूनीकरण गर्न नवलपुरमा ट्र्याक्टरमा स्टिकर
२०७८ चैत २ गते १३:२२
नवलपुर । नवलपुरमा दुर्घटना न्यूनीकरणका लागि ट्र्याक्टरमा स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ । कावासोतीको रिफ्रेस सेन्टरमा आज एक कार्यक्रमबीच स्टिकर टाँस्ने अभियान थालनी गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले ट्र्याक्टरमा स्टिकर टाँसेर अभियानको सुरुआत गर्नुभएको हो । अभियानको सुरुआत गर्दै उनले दुर्घटनाबाट मानवीय...