ट्रिपलस्टार म्यानपावर कम्पनी
ट्रिपलस्टार म्यानपावर कम्पनीले युएईमा अलपत्र पारेका आठ नेपालीको श्रममन्त्री श्रेष्ठको पहलमा उद्वार
२०७८ माघ २४ गते २१:००
काठमाडौं । काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालीबाट भिजिट भिसामा युएई पुगेर अलपत्र परेका आठ जना नेपालीको उद्धार भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न चेतावनी दिएपछि पठाउने म्यान पावर कम्पनीले नै सोमबार आठ जनालाई उद्धार गरेर नेपाल ल्याएको हो । यसरी नेपाल...