झडप – Nepal Press
झडप

अनेरास्ववियुको राहत वितरणमा माओवादी हस्तक्षेप, विद्यार्थी संगठनबीच झडप

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झडप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण गरिरहेका बेला माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले हस्तक्षेप गर्न खोजेपछि झडप भएको हो । राहत वितरण भइरहेको ठाउँमा गएर अखिल क्रान्तिकारीका नेताहरुले जबरजस्त...