जोन्सन खोप – Nepal Press
जोन्सन खोप

काठमाडौं उपत्यकामा शरणार्थीलाई पनि जोन्सन खोप लगाउन सुरु

काठमाडौं । उपत्यकामा शरणार्थीहरुलाई पनि कोभिड-१९ विरुद्ध खोप लगाउन सुरु गरिएको छ । आजदेखि ललितपुरको जावलाखेलमा आश्रित तिब्बती शरणार्थीलाई जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु गरिएको हो । स्वास्थ्य विभागका प्रमुख झलक शर्मा गौतमका अनुसार उक्त शिविरमा तीनसय शरणार्थीलाई खोप लगाइनेछ । काठमाडौंको जोरपाटी तथा बौद्ध क्षेत्रमा रहेका तिब्बती...