जुवाखाल
भक्तपुरमा जुवाखालबाट १५ जना पक्राउ
२०७८ कार्तिक २१ गते ११:२६
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा जुवातास खेल्ने १५ जना जुवाडे पक्राउ परेका छन् । शनिबार राति ९ बजे चाँगुनारायण नगरपालिका ८ सुडाल पुरीगाँउ बस्ने मणिराम पुरीको घरमा जुवातास खेलिरहेका अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २५ वर्षीय शुसिल खत्री २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय...