जुरशितल पर्व – Nepal Press
जुरशितल पर्व

मधेसमा जुरशितल पर्व मनाइँदै

जनकपुरधाम । मधेसका जिल्लाहरुमा आज जुरशितल पर्व मनाइँदैछ । नव वर्षको शुभआरम्भसंगै वैशाख २ गते मधेश क्षेत्रमा जुरशितल मनाइन्छ । आजको दिन एकाबिहानै घरका जेष्ठ मान्यजन सदस्यले आफूभन्दा परिवारका साना सदस्यलाई शिरमा जल सिंचित गर्दै आर्शीवाद दिने चलन छ । आशीर्वादले वर्षभरि नै शितलता, सुख, समृद्धि, शान्ति एवं दीर्घायु...