जीवनबहादुर शाही – Nepal Press
जीवनबहादुर शाही

वीपीलाई सम्झिँदै चीनले कांग्रेसलाई लेखेको त्यो पत्रमा के छ ? (पत्रसहित)

विवाद बढ्दै गएपछि चीनले पहिलो पटक नेपाली कांग्रेसलाई पत्र लेखेरै ध्यानाकर्षण गरायो, जुन पत्र चीनियाँ दूतावासले पठाएको थियो । सन् २०२० नोभेम्बर १३ गते चीनले कांग्रेसलाई पठाएको पत्र चार पेज लामो छ । पत्रमा नामै ताेकेर कांग्रेस नेता जीवनबहादुर शाहीकाे आराेप निराधार भएकाे प्रमाण पेश गरिएकाे छ ।