जिसस – Nepal Press
जिसस

कर्णाली: जिससमा तीन दलबीच भागबण्डा, कांग्रेसले पाँच जिल्लाको प्रमुख पाउने

सुर्खेत । सत्तागठबन्धनले कर्णालीका १० जिल्लाको जिल्ला समन्वय समिति गठनमा भागबण्डा गरेका छन् । कांग्रेसले पाँच, माओवादीले चार र नेकपा एसले एक जिल्लाको जिसस प्रमुख पाउनेगरी भागबण्डामा सहमति भएको हो । यद्यपि, सुर्खेतको जिसस प्रमुख कसले लिने भन्नेबारे सहमति भइनसकेको बताइएको छ । सुर्खेतमा एमाले र माओवादीबीच तालमेल हुने...