जिप दुर्घटना – Nepal Press
जिप दुर्घटना

बैतडी जिप दुर्घटना : मृतकको संख्या तीन पुग्यो

कैलाली । बैतडीमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका सिगास गाउँपालिका ३ का ४५ बर्षीय जयसिंह धामीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले बताए । दुर्घटनामा परी यसअघि सिगास गाउँपालिका ३ का ४५ बर्षीय...