जनार्दन शर्मा – Nepal Press
जनार्दन शर्मा

नयाँ अर्थमन्त्रीसामू चुनौतीका चाङः बजेट कार्यान्वयनदेखि, आर्थिक पुनरुत्थानसम्म

विगतमा ऊर्जामन्त्री हुँदा लोडसेडिङ अन्त्य गरेको जस लिएर चर्चा कमाएमा माओवादी नेता जनार्दन शर्माले अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । अघिल्ला अर्थमन्त्रीजस्तै उनी पनि अर्थशास्त्रका विज्ञ भने होइनन् ।