जनयुद्ध दिवस – Nepal Press
जनयुद्ध दिवस

जनयुद्ध दिवसमा विप्लवको आह्वान- वैकल्पिक संयुक्त सरकार बनाऔं

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले २६औं जनयुद्ध दिवसको शुभकामना दिँदै भव्यतापूर्वक दिवस मनाउन अपिल गरेका छन् । शनिबार एक जनयुद्ध दिवसको अवसरमा वक्तव्य जारी गर्दै विप्लवले असफल संसदीय व्यवस्थाबाट असफल संसदीय व्यवस्थामै घुमाउने निकास जनअपेक्षित हुन नसक्ने बताएका छन् । ‘यसको अग्रगामी निकास रणनैतिक...