जनमोर्चा – Nepal Press
जनमोर्चा

दुर्गा पौडेललाई देउवा-प्रचण्डले गरे मन्त्रीको प्रस्ताव, तर जनमोर्चा तत्काल सरकारमा नजाने

पौडेलले नेपाल प्रेससँग भनिन्, ‘शेरबहादुर देउवाले मलाई मन्त्री बन्न प्रस्ताव गर्नुभएको हो । प्रचण्ड र उपेन्द्र यादवले पनि तपाईंहरू सरकारमा आउनुपर्छ भन्नुभएको छ । तर, हामीले सरकारमा जाने विषयमा अहिलेसम्म कुनै छलफल गरेका छैनौं ।’